Sitaram Yenchuri, general secretary of Communist party of India Marxist
 

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येँचुरीले बेगुसाराय बिहारको लेनिनग्राद भएको र लेनिनग्रादमा फेरि लालझण्डा फहराउने दाबी गर्नु भएको छ ।