Kanhaiya Kumar addressing the mass of Begusarai, Bihar, India
 

भारतको बिहार राज्यको बेगुसराय जिल्लाबाट लोकसभा निर्वाचनका मोदी सरकारका मन्त्री गिरिराज सिंहको विरूद्ध उमेद्वारी दिएका कन्हैका कुमारले विशाल र्‍याली सहितको आमसभामार्फत बेगुसारायका जनातालाई आज सम्बोधन गरेका छन् । उनको मन्तव्यले आम जनताको मनोविज्ञानलाई माथि उठाएको र उनलाई विजयको नजिक पुर्‍याएको विश्लेषण गरिएको छ ।

भाजपा र उसका सहयोगीहरुले अरबौँ रूपैयाँ बाँडिरहेको र ठूलो संख्यामा गुण्डाहरू परिचालन गरेको भन्ने खबरहरू आए पनि सो निर्वाचन क्षेत्रबाट भने कन्हैयाको विजय सुनिश्चित भएको आँकलन गरिएको छ ।

सुन्नुहोस् मौन अवधि शुरु हुनु अघिको कन्हैया कुमारको अन्तिम भाषण जसले उनलाई विजयको नजिक पुर्‍याएको छ ।