काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक ‘दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन’ हामीले दिएका हौँ (भिडियोसहित) ।