नक्सालबाडी, Naxalbari poster,
 

हामीले सामाजिक सञ्जाल (फेसबुक) मा भेटेको यो भिडियो भारतको नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत  सांस्कृतिक कार्यक्रमको हो । नक्सलवादी आन्दोलनका महान् योद्धाहरू र भारतमा चलिरहेको जनताको मुक्ति संघर्षको बारेमा हाम्रा नेपाली पाठक र श्रोताहरूलाई जानकारी होस् बन्ने हेतुले र त्यसको पक्षमा ऐक्यबद्धता प्रकट गर्न हामीले यहाँ प्रस्तुत गरेका छौँ ।