समाजवाद र नेपालको परराष्ट्र नीतिबारे विचार प्रस्तुत गर्दै क. वामदेव गौतम

समाजवाद निर्माणको सन्दर्भमा नेपालको स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै क. वामदेव गौतम।