Author: leftreviewonline

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिंगापुर जान लागेको बताउँदै अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । बुधबार सिंहदरबारमा संविधान दिवस राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "केहीले मरिहालोस् भनेका...बाँकी

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य क. माधव कुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनु भएको छ । सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट रहँदै वरिष्ठ नेता नेपालले सात बुँदे नोट अफ डिसेन्ट पार्टीमा दर्ता गराउनु भएको हो । यस्तो छ उहाँको सात...बाँकी

रवि लामिछानेसहित तीनै जनालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

रवि लामिछानेसहित तीनै जनालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो । उनीहरुलाई जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजालासले म्याद थप...बाँकी

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकताको बाँकी कामहरु टुंगोमा पुर्‍याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी...बाँकी

भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी छ: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी छ: अध्यक्ष प्रचण्ड

धनुषा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या...बाँकी

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा हिरासतमा परेका रवि लामिछानेको रक्षार्थ गठन गरिएको 'रवि लामिछाने बचाउ अभियान'का अध्यक्षले राजीनामा दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा चितवनमा भइरहेको प्रदर्शन बढी नै उच्छृङ्खल भएको र त्यसले घटनाको छानविनमा समेत असर...बाँकी

महान् शहीद क. रामवृक्ष यादव – जसलाई कुटी कुटी मारियो

क. शक्ति लम्साल २०७६ भदौ २ गते सोमवार

महान् शहीद क. रामवृक्ष यादव – जसलाई कुटी कुटी मारियो

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित भई भागेको...बाँकी

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औ‌ं स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी

मेरा बा’को भेस्ट

क. सुशान्त पौडेल २०७६ भदौ २ गते सोमवार

मेरा बा’को भेस्ट

आएर वेगसरी अन्धकारमा छिर्के मिर्के कपडा लगाएका, हातमा लामा लामा बन्दुक बोकेका, टोपधारीहरुले लगेथे मेरा बा'लाई निलो जीपमा, छोडेर धमिला यादहरु अनि मेरा बा'को भेस्ट । मन्द मन्द बा'को पसिनाको गन्ध आउने त्यो भेस्ट धोइएन कहिल्यै, आमालाई लाग्दो हो पानीले भेस्ट होइन पखालिने छ उनकै सिउँदो । कोठाको...बाँकी

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । कुन संगठनमा को ? विवरण हेर्नुहोस् ः- उपत्यका विशेष...बाँकी