अन्तर्राष्ट्रिय

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

क. बेट्रिज एलेण्डे २०७५ भदौ २६ गते मंगलवार

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी

समाजवाद र बोलिभारियन क्रान्ति

क. दधिराम खतिवडा २०७५ साउन ३० गते बुधवार

समाजवाद र बोलिभारियन क्रान्ति

समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बीपीले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

क. कन्हैया कुमार २०७५ साउन २४ गते बिहीवार

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

(कन्हैया कुमार धेरै नेपालीहरुका लागि एक अपरिचित नाम हो, तर यो एउटा चिन्नै पर्ने र जान्नै पर्ने नाम हो । सिंगो भारतीय राजनीतिको केन्द्रमा उभ्याउन सफल यी विद्यार्थी नेता दक्षिण एसियाको बामपन्थी राजनीतिका एक उदाउँदा र आशालाग्दा अनुहार हुन् । आफूलाई संसारको सबैभन्दा ठुलो लोकतन्त्र भएको र भारतीयहरूको...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

क. स्वनाम साथी २०७५ साउन २४ गते बिहीवार

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी

राति बास्ने कुखुरो

काओ यु–पाओ २०७५ साउन ४ गते शुक्रवार

राति बास्ने कुखुरो

ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए । “सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा...बाँकी

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

क. फिडेल क्यास्ट्रो २०७५ साउन ४ गते शुक्रवार

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी

बेल्ट एण्ड रोड सम्बन्धमा चिनियाँ उद्यमीहरूले ध्यान दिनुपर्ने कुराहरू

शोउ हुइशेङ २०७५ असार २५ गते सोमवार

बेल्ट एण्ड रोड सम्बन्धमा चिनियाँ उद्यमीहरूले ध्यान दिनुपर्ने कुराहरू

जब बेल्ट एण्ड रोड अभियानसँग संबद्ध कुनै परियोजनाबारे छलफल गरिन्छ भने सहकार्यका लागि उचित साझेदारहरुको चयन गर्ने र संयुक्त रूपमा दिगो भविष्य तय गर्ने कुरा आधारभूत सिद्धान्त हुनु पर्दछ। कम्पनीहरुले सामान्यतया आफ्नो सामर्थ्यलाई सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र बलियो संभाव्यता बोकेको लगानी गर्ने देश वा क्षेत्रको पहिचान गर्नुपर्छ । यदि...बाँकी

बेल्ट एण्ड राेड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति

शान जिए २०७५ असार १९ गते मंगलवार

बेल्ट एण्ड राेड अभियान र चिनियाँ अन्तर्राष्ट्रिय छात्रवृत्ति

चीनकाे शान्सी प्रान्तको नर्थ वेष्ट विश्वविद्यालयकी एक भाषा प्रशिक्षक याङ यु मईमा चीन फर्कनु अगाडि किर्गिस्तानस्थित एउटा चिनियाँ पेट्रोलियम कम्पनीमा दिइएको आफ्नो सबैभन्दा पछिल्लो जिम्मेवारी पुरा गर्दै थिइन् । विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान स्कुलमा काम गर्ने यी शिक्षिकाले सन् २०१७ को डिसेम्बरमा त्यो मध्य एसियाली देश छोडिन् र...बाँकी

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

लि रोहान २०७५ जेठ २३ गते बुधवार

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन - एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ । ८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा...बाँकी