नेपालको कम्युनिस्ट आन्दोलनले ७ दशक पार गर्दा पनि गुणात्मक परिवर्तन लिन सकेको छैन । संसदीय व्यवस्थाभित्र नै नेपाली कम्युनिस्ट आन्दोलन रूमलिएको छ । टुट-फुट र वैचारिक स्खलनसँगै नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । वास्तविक क्रान्तिकारी आन्दोलन रक्षात्मक अवस्थामा भएको अवस्थामा वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...बाँकी
रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी