Australia Institute of Business and Technology
 

काठमाडौं, अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस टेक्नोलोजी (एआइविटी) कलेजमा नेपालवाट डिप्लोमा अफ नर्सिङ पढ्नका लागि अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुको समस्याको वारेमा सार्वजनिक भएपछि त्यहाँ कार्यरत प्रवासी नेपाली संगठनले चासो देखाएका छन् ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीले शुक्रवार एक संयुक्त बिज्ञप्ती जारी गर्दै पीडीतलाई न्याय दिन र पीडकलाइ कानुनी कठघरामा उभ्याउन आग्रह गरेका हुन ।

नेपालमा नै प्राप्त हुने शिक्षाका लागि समेत बिदेशमा जान इजाजत दिने शिक्षा मन्त्रालयले पनि आफ्नो नीतिमा पुनरावलोकन गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

Press Release by ORabasi Nepali Mancha, Australia and Janapragatishil manch, Australia