Chairman Prachanda and his wife Sita Dahal
 

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अमेरिका जानुहुने भएको छ । आइतबार पत्नी सीताको उपचारका लागि ‘प्रचण्ड’ अमेरिका जान लाग्नुभएको हो ।

पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या छ । पछिल्लो समय उपचार गराइ रहनुभएकी सीताको स्वास्थ्यमा खासै सुधार नआएपछि त्यसतर्फ जानु लाग्नु भएको बताइएको छ । उहाँसँगै कान्छी छीरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि जानुहुनेछ ।