विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी
आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनहरूको परिणामस्वरूप मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हक र अधिकारहरू लगायतका केही महत्त्वपूर्ण जनअधिकारहरू स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । मुलुकको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले गर्दा अपेक्षाकृत रूपमा श्रमजीवी वर्ग र...बाँकी