काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषा को चलचित्र ‘के साङ्ला’ विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्त्वपूर्ण बाजाको रूपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो । झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले,"श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदूर...बाँकी
काठमाडौँ, नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले नयाँ वर्ष २०७६ को उपलक्षमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले "नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,...बाँकी
काठमडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी
काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी
काठमाडौ । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अबसरमा संघीय संसदका सभामुख कृष्णबहादुर महराले शुभकामना व्यक्त गर्नु भएको छ । महराले आइतवार शुभकामना सन्देश जारी गरी शुभकामना व्यक्त गर्नु भएको हो । महराले तमु ल्होसारो शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ...बाँकी
महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी