Tag: #नेकपा (माओवादी केन्द्र)

हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०८१ भदौ १२ गते बुधवार

हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८१ भदौ ११ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा गर्नुभएको सम्बोधनको पूर्णपाठ: सभामुख महोदय, प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म...बाँकी

माओवादी आन्दोलनका २३३ प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७९ वैशाख ५ गते सोमवार

माओवादी आन्दोलनका २३३ प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

काठमाडौँ । माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्‍यो । यहीँबाट वर्तमान राज्यव्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ । स्थानीय तह, प्रदेश र संघ...बाँकी

माओवादी महाधिवेशन, विचारको विकासको प्रश्न र प्रचण्ड विचारधारा

क. नहेन्द्र खड्का २०७८ पुस १२ गते सोमवार

माओवादी महाधिवेशन, विचारको विकासको प्रश्न र प्रचण्ड विचारधारा

महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ । वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर...बाँकी

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख ९ गते आइतवार

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत १९ गते सोमवार

युराेपियन युनियनकाे प्रतिवेदन सच्चाइनु पर्छ – नेकपा (माओवादी केन्द्र)

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले युरोपियन युनियन (इयु) को प्रतिवेदन सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियनले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मौन बसेकाे भन्ने समाचारको खण्डन गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले अाफूहरू...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

क. रमेश गुरागाईँ २०७४ फागुन २१ गते सोमवार

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

विषय प्रवेशः तत्कालिन एकीकृत नेकपा (माओवादी) ले २०६९ माघमा हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको ठहर गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरी समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने मौलिक कार्यदिशा निर्धारण गर्यो । यसपछि २०७१ असारमा नेकपा (एमाले)ले पनि आफ्नो नवौं महाधिवेशनद्वारा समाजवादी क्रान्तिको कार्यदिशा...बाँकी

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

क. कृष्णबहादुर महरा २०७४ फागुन ९ गते बुधवार

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

क. हरिबाेल गजुरेल 'शीतलकुमार' २०७४ फागुन ८ गते मंगलवार

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ । अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले...बाँकी