Tag: #शुभकामना सन्देश

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७७ पुस १७ गते शुक्रवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

आदरणीय कमरेडहरु, साथीहरू, महिला र सज्जनहरूः नमस्ते!सन् २०२१ को पाइला नजिकिँदै छ । म बेइजिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु ! सन् २०२० एक असामान्य वर्ष हो । आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष, हामीले जनताको जीवनलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ । यसबाट मानव...बाँकी

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा व्यक्त शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १५ गते बिहीवार

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा अध्यक्ष प्रचण्डद्वारा व्यक्त शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायलाई तेह्रौँ गणतन्त्र दिवसको हार्दिक शुभकामना प्रदान गर्नु भएको छ । नेपाली धर्तीबाट २४० वर्षे शाही राजतन्त्रसहित ४००० वर्षको सामन्ती व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्ने महान दश वर्षे जनयुद्धका सुप्रिम...बाँकी

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ११ गते शनिवार

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार को उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार-२८५६ को उपलक्ष्यमा अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार - २८५६...बाँकी

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १५ गते मंगलवार

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...बाँकी

विभिन्न समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २६ गते बिहीवार

विभिन्न समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको बताउनु भएको छ । किरात समुदायको पर्व उधौली तथा ज्यापु समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा आज बिहान शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले शुभकामनामा...बाँकी

जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा उपराष्ट्रपति पुनको शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज १४ गते मंगलवार

जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा उपराष्ट्रपति पुनको शुभकामना सन्देश

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले जनगणतन्त्र चीनको ७०औँ स्थापना दिवसको अवसरमा जनगणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङका साथै उपराष्ट्रपति, चिनियाँ सरकार र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्थापनाको छोटो अवधिमा चीनले गरेको चमत्कारिक प्रगतिका लागि बधाई समेत...बाँकी

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २७ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा बकर ईदको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, "समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत...बाँकी

सभामुख कृष्णबहादुर महराद्वारा ईद उल फित्रको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

सभामुख कृष्णबहादुर महराद्वारा ईद उल फित्रको शुभकामना व्यक्त

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्रको नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम...बाँकी

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २२ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा ईद उल—फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा  शुभकामना व्यक्त गर्नुभएको छ । आज मुस्लिम समुदायको महान् चाड ईद उल—फित्रको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले यस...बाँकी

गणतन्त्रको स्थापना नेपालको इतिहासमा युगान्तकारी परिवर्तन हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १५ गते बुधवार

गणतन्त्रको स्थापना नेपालको इतिहासमा युगान्तकारी परिवर्तन हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताउनु भएको छ । आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । "मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र...बाँकी