Tag: #कोभिड-१९

अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई ध्यान देऊ – राष्ट्रिय अपाङ्ग महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २३ गते आइतवार

अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई ध्यान देऊ – राष्ट्रिय अपाङ्ग महासंघ

काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्‍याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो । महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी...बाँकी

अध्यक्ष प्रचण्डद्वारा देशबासीका नाममा सन्देश, गरिवलक्षित कार्यक्रम तत्काल घोषणा गर्न सरकारलाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १५ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा देशबासीका नाममा सन्देश, गरिवलक्षित कार्यक्रम तत्काल घोषणा गर्न सरकारलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नागरिक र आमसचारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आज देशबासीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. प्रचण्डले सो...बाँकी

कोरोना भाइरस बारे घोक हालेर सूचना दिइँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

कोरोना भाइरस (कोभिड-१९) बारे एक जना स्थानीय निकायका कर्मचारीले (घाकाले) ले घोक हालेर सूचना दिँदै हुनुहन्छ । यो नेपालको मौलिक सूचना प्रणाली हो । यो स्थानीय निकायहरूमा सूचना प्रसारणको एउटा पुरानो र सफल माध्यम हो । यसरी घोक हाल्ने मानिसलाई स्थान विशेष अनुसार विभिन्न नामले बोलाइए पनि सामान्यतया...बाँकी

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

इटालीमा कोरोना भाइरसले कसरी महामारीको रूप लियो ?

आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ...बाँकी

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १० गते सोमवार

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ । देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान...बाँकी

कोरोना भाइरस बारे सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ९ गते आइतवार

कोरोना भाइरस बारे सतर्कता अभिवृद्धि गर्न अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारी का रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गर्नुभएको छ । उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक...बाँकी

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ७ गते शुक्रवार

एकताबद्ध भएर कोरोना महामारीलाई पराजित गरौँ – प्रधानमन्त्री ओली (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २ गते आइतवार

कोरोनाको विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्छ – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध सार्क मुलुकहरूले साझा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन र महामारी आउन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री बिच आइतबार साँझ भएको भिडियो कन्फ्रेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

कोरोना भाइरस महामारी विरुद्ध युद्धमा चिनियाँ राष्ट्राध्यक्षको कडा निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २९ गते बिहीवार

कोरोना भाइरस महामारी विरुद्ध युद्धमा चिनियाँ राष्ट्राध्यक्षको कडा निर्देशन

बेइजिङ । कोरोना भाइरस महामारी विरूद्धको युद्धमा जोडतोसका साथ लाग्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कडा निर्देशन दिनुभएको छ । मार्च १० तारिखमा चीनको नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको उहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त निर्देशन दिँदै भन्नुभयो, "निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर...बाँकी