आज भदौ १२, २०८३, जनै पूर्णिमा । नेपालभर एउटै पूर्णिमाको दिनलाई विभिन्न समुदायले आ–आफ्नै परम्परा, आस्था र सांस्कृतिक स्मृतिसहित जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, राखी, गुन्ही पुन्ही र क्वाँटी पुन्हीका नाममा मनाइरहेका छन्। नेपालको विविधताले भरिएको देश हो । हिमालदेखि तराईसम्म फैलिएको यस देशमा भूगोल मात्र फरक छैन; भाषा,...बाँकी