मार्च महिनाको १३, सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, "म मेरा सिद्धान्तहरुलाई त्याग्न सक्दिन।" त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गोर्भाचोव युगोस्लाभिया भ्रमणमा थिए । उक्त चिठी नौ सय...बाँकी