भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी
सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक सशस्त्र नक्सलबाडी संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको...बाँकी