प्रिय छोरी संघर्ष सप्रेम न्यानो अभिवादन । आकाशभरि बादल छ । त्यो बादलबाट अनवरत पानी खसिरहेको छ । धर्ती निथ्रुक्क हुनेगरी भिजिरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ, बाढी आएको छ । बाढी पहिरोले जनधनको क्षति पुर्याएको समाचार आइरहेको छ । कोरोनाको सन्त्रासलाइ चिर्दै कुहिरो उडिरहेको छ ।...बाँकी