रौतहट, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार भएकाे बताउनुभएकाे छ । रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी जयन्ती समारोहको उदघाटन गर्दै उपराष्ट्रपति पुनले भ्रष्टाचारको निर्मूल गर्नका लागि सबै सरोकारवाला सक्रिय भएर लाग्नु पर्ने बताउनुभएकाे हाे । उपराष्ट्रपति पुनले सीमा क्षेत्रकाे अतिक्रमण जोगाउने मुख्य काम मधेसवासीले...बाँकी