Tag: #जेनी मार्क्स

जेनीका लागि

क. कार्ल मार्क्स २०७८ चैत ११ गते शुक्रवार

जेनीका लागि

१. जेनी, जिस्काउँदै सोध्न सक्छौ तिमी मलाई मेरा गीतहरूको शीर्षक 'जेनीका लागि' हुन्छ किन भनी जब केवल तिम्रा लागि नाडी मेरो चल्दछ तेज खास जब गीत मेरो केवल तिम्रा लागि हुन्छ उदास जब केवल तिमी भर्न सक्दछौ तिनको हृदयमा उत्साह जब तिम्रो नाम हरेक वर्णहरुले लिन्छ मान जब तिमी...बाँकी