तिन सय पैँसठ्ठी दिनमा नयाँ वर्ष आउँछ, दुई-चार जना मोज गर्छन् अरूलाई रूवाउँछ। जब आउँछ नयाँ वर्ष हाम्रै उमेर घट्छ। यमराजले बहिखातामा एउटा अङ्ग थप्छ। नयाँ राम्रो नयाँलाई, पुरानाको भाउ, चल्ला माथि जान्छु भन्छ, मारेर नै माउ। बाउलाई फाल्ने डोको राख्न भन्छ जब नाति, बाउको बल्ल होस् खुल्छ,...बाँकी