काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन' वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको...बाँकी