काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गर्नुभएकाे छ। बिहिबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे । आज बिहान शीतल निवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी...बाँकी