Tag: #ध्यानाकर्षण

अध्यक्ष प्रचण्डलाई पत्रकार महासङ्घकाे ध्यानाकर्षण

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १५ गते आइतवार

अध्यक्ष प्रचण्डलाई पत्रकार महासङ्घकाे ध्यानाकर्षण

काठमाडौं, नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी...बाँकी