Tag: #पहिलो महिला राष्ट्रपति

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

एजेन्सी । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिक भन्दा १६ प्रतिशत बढी मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए । ४६...बाँकी