एजेन्सी, भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्ये युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिकभन्दा १६ प्रतिशत बढि मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए । ४६ बर्षिया जुजानासँग...बाँकी