उनी उदण्ड परीक्षण गर्न सक्छन् । अरुको कल्पभन्दा अगाडि बढ्छन् र एक जिउँदोजाग्दो बिम्ब बनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समीकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो, उनी जहाज पल्टाउँछन् र फेरि डुङ्गा चढेरै भए पनि यात्रा जारी...बाँकी
प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द, यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु...बाँकी
हामी गरिब छौँ यो त तिमीलाई थाहा रहेछ । मानव अधिकारका मसिहा भन्थ्यौ सिरियामा चार लाख मर्दा कता गयौ ? हतियार बनायो भनेर आक्रमण गर्यौ टाउको छिनाल्ने गरी झुन्डायौ, इराक तहस नहस पार्यौ एसियाकै शान्ति खलबलायौ । युद्धलाई रोके प्रचण्डले नेपाललाई खलबलाउन दिएनन्, आधा रातमा मिल्छन्, तिमीलाई खबरदारी...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुनु भएकाे छ । आज पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलकाे बैठक बस्याे र बैठकमा संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल भयाे । बैठकमा समानुपातिक...बाँकी