म तिमी भन्छु बरु तँ भनौँला अहिले चाहिँ तपाईं भन्नै सक्दै सक्दिन, ए संसारको प्रजातान्त्रिक मुलुक तिम्रो प्रजातन्त्र हेर त कस्तो छ ? के ? तिम्रो पक्षको मताधिकार मात्रै प्रजातन्त्र हो जनपक्षीय मताधिकार प्रजातन्त्र भित्र पर्दैन । तिम्रो ठूलो प्रजातन्त्रको इतिहास हेर त कतै मानवीयता पाउँछौ ? जसले...बाँकी