काठमाडौं, नेकपाका नेता जनार्दन शर्मा 'प्रभाकर'ले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताउनुभएकाे छ । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको नेता शर्माले बताउनुभयाे । सोमबार प्रि-बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसद शर्माले भन्नुभयाे - ‘पार्टी, दल र...बाँकी