Tag: #बियर

चेर्नोबिलको स्याउ, विषाक्त बियर र एमसीसी

भरत पोखरेल २०७८ मंसिर ६ गते सोमवार

चेर्नोबिलको स्याउ, विषाक्त बियर र एमसीसी

तत्कालीन सोभियत संघ युक्रेनको चेर्नोबिलमा अप्रिल २६, १९८६ मा भएको आणविक दुर्घटनाले विश्व नै चिन्तित बन्यो । चेर्नोबिलका वस्तुहरू विषाक्त बने । त्यहीबेला श्री ५ को सरकारले चेर्नोबिलबाट धुलो दुध आयात गर्‍यो । रोनास्टका वैज्ञानिकहरूले दुध विषाक्त नभएको वक्तव्य जारी गरे । नेपाली जनताले विश्वास गरेनन् । देशभर...बाँकी