बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले "नेटोका शत्रु रुस कि चीन भन्नेमा...बाँकी
मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् । विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट...बाँकी