Tag: #भारतीय विस्तारवाद

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

क. कार्लविक्रम थापा २०७८ जेठ ९ गते आइतवार

ओली-विद्या साँठगठ र संसद विघटनको भित्री कुरा

कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी,...बाँकी

सबै खाले राष्ट्रघाती सन्धि-सम्झौताहरु खारेज गर्नुपर्छ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख ३१ गते बुधवार

सबै खाले राष्ट्रघाती सन्धि-सम्झौताहरु खारेज गर्नुपर्छ

नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ११ गते बुधवार

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् । सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा...बाँकी