Tag: #भेनेजुएला

भेनेजुएलाबारे अध्यक्ष प्रचण्ड अडिग, सचिवालयद्वारा भ्रमहरुको खण्डन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलाबारे अध्यक्ष प्रचण्ड अडिग, सचिवालयद्वारा भ्रमहरुको खण्डन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्ड अडिग रहेको जनाएको छ । शुक्रबार विभिन्न सञ्चार माध्यमहरुले अध्यक्ष क. प्रचण्ड 'भेनेजुएलाबारे आफ्नो अडानबाट पछि हटेको' र 'आफूलाई फसाइएको भन्ने धारणा राखेको' जस्ता कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित र...बाँकी

भेनेजुएलालाई किन समर्थन गर्ने ?

क. नारायणकाजी श्रेष्ठ 'प्रकाश' २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलालाई किन समर्थन गर्ने ?

साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी

ह्युगो चाभेजलाई सम्झँदा

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ असोज २९ गते सोमवार

ह्युगो चाभेजलाई सम्झँदा

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी

समाजवाद र बोलिभारियन क्रान्ति

क. दधिराम खतिवडा २०७५ साउन ३० गते बुधवार

समाजवाद र बोलिभारियन क्रान्ति

समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बीपीले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी