काठमाडौं, पछिल्लाे समय नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ । तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु...बाँकी