नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई राप्रपाका अध्यक्ष तथा झापामा केपी ओलीको कृपाले सांसद बनेका राजेन्द्र लिङ्देनले सरकारी उद्योगहरू बेच्न लागेको आरोप लगाएछन् । तर अर्थमन्त्री शर्मा भने यो देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने जोसुकै - चाहे गभर्नर होस् वा कुनै पनि - नछाड्ने प्रतिबद्धताका साथ उत्पादन कार्यलाई देशभर तीव्रताका...बाँकी