Tag: #राष्ट्रिय जनमोर्चा

संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो

क. मोहनविक्रम सिंह २०७७ माघ २१ गते बुधवार

संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो

अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई ने.क.पा.(मसाल)का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खालि असंवैधानिक तरिकाले...बाँकी

सिमानाका अलपत्र परेकालाई देशमा ल्याऊ-क. चित्रबहादुर केसी

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २१ गते शुक्रवार

सिमानाका अलपत्र परेकालाई देशमा ल्याऊ-क. चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विश्वभर रहेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । आज मोर्चाको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सीमामा फसेका नेपालीहरुलाई तत्काल ल्याएर क्वारेन्टाइनमा राख्न समेत माग गरिएको छ...बाँकी