Tag: #वरियता क्रम

वरीयता बहस

भरत पोखरेल २०७७ चैत २४ गते मंगलवार

वरीयता बहस

नेपालमा घरीघरी वरीयताको बहस चल्ने गरेको नेपालीहरूले अनुभूति गरेकै हो । कहिले सरकारमा वरीयता बहस, कहिले पार्टीमा वरीयता विवाद, कहिले एक नम्बर - दुई नम्बर अध्यक्षको दाबी कहिले बराबरी अध्यक्षको भागीदारी । चित्त नबुझे अग्रगमन-प्रतिगमनको जुवारी । तर विश्वमा केही यस्ता उदाहरणहरू पनि छन्, जसले वरीयतालाई वास्तै नगरी...बाँकी