Tag: #वैद्य माओवादी

जनसरकार प्रमुखसहित विप्लव माओवादीका दर्जनौँ कार्यकर्ता वैद्य माओवादीमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर २२ गते आइतवार

जनसरकार प्रमुखसहित विप्लव माओवादीका दर्जनौँ कार्यकर्ता वैद्य माओवादीमा

चितवन । चितवनमा विप्लव माओवादीबाट जनसरकार प्रमुख सहित दर्जनौँ नेता कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता हिजो एक कार्यक्रमका...बाँकी