Tag: #श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालय

बालश्रम निवारणका लागि एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

बालश्रम निवारणका लागि एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ,  नेपाल सरकार श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्राम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना  कार्यान्वयनार्थ एक दिवसीय योजना तर्जुमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । बाल विकास समाजको आयोजना, मन्त्रालयको सहकार्य र युनिसेफको सहयोगमा अभिमूखीकरण कार्यक्रम आयाेजना गरिएकाे हाे । वि.स. २०७५-२०८५ गरी दश वर्षको अवधिमा नेपाललाई बालश्रममुक्त देशको...बाँकी