Tag: #सुकुम्वासी

सुकुम्वासीको जबरजस्ती उठिबास र डोजर आतंक बन्द गर – चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ चैत ९ गते सोमवार

सुकुम्वासीको जबरजस्ती उठिबास र डोजर आतंक बन्द गर – चार जनसंगठन

काठमाडौँ । निर्वाचनपश्चातको संक्रमणकालीन अवस्थामा काठमाडौँका सिफल र टोखास्थित सुकुम्वासी वस्तीमा डोजर लगाई राज्यआतंक मच्चाएकोमा विरोध गर्दै चार जनसंगठनहरूले सुकुम्वासीको जबरजस्ती उठिबास नगर्न र डोजर आतंक बन्द गर्न माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र...बाँकी

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ८ गते बिहीवार

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा...बाँकी

सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताउनुभएको छ । आज चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमीकतामा परेको बताउनुभयो । समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको भन्दै उहाँले एउटा निष्कर्षमा पुगेर पूर्जा...बाँकी