Tag: #House Rent

नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालद्वारा घरभाडा बापतको रकम फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १ गते आइतवार

नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालद्वारा घरभाडा बापतको रकम फिर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा ललितपुर क्षेत्र नं. ३ का सांसद पम्फा भुसालले सांसद सुविधा अन्तर्गत हालसम्म लिएकाे घरभाडा बापतकाे सुविधा फिर्ता गरेकाे जानकारी गराउनु भएकाे छ । सांसद भुसालले आज एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराउनु भएकाे हाे । आज जारी गरिएकाे प्रेस...बाँकी