Tag: #Khukuri

अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको हल्ला नियोजित र भ्रामक – नीजि सचिवालय

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको हल्ला नियोजित र भ्रामक – नीजि सचिवालय

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । अध्यक्ष प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम...बाँकी