Tag: #KP SHarma Oli

प्रधानमन्त्री ओलीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ३ गते बिहीवार

प्रधानमन्त्री ओलीद्वारा  सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं,३ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले  चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको छ । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वश्तुको अभाव नहुने बताउनुभयो । दक्षिणबाट आउने रेल र...बाँकी

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

काठमाडौं,१ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ । मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक...बाँकी

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषद्‍को बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले पाँच बर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम...बाँकी

KP Oli wins election from Jhapa-3

Left Review Reporter २०७४ मंसिर २४ गते आइतवार

KP Oli wins election from Jhapa-3

JHAPA: Chairperson of Communist Party of Nepal (Unified Marxist Leninist) and ex-Prime Minister Khadga Prasad Sharma Oli has won the election of the Federal House of Representative from Jhapa-5 by a margin of 28,842 votes. This is the widest margin between any two contending candidates (winner and the...बाँकी