Tag: #Martyr

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

क. डि बि कार्की २०७४ माघ २४ गते बुधवार

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

सहिद कति मरेर गयौ, कतिले छाडेर गयौ, अरुलाई बचाउँदै, तिमी किन मरेर गयौ, जिउँदो छउञ्जेल, तिम्रो हाड छाला घोटेर खाए, तिमी मरेर गएपछि तिम्रो फोटा बेचेर खाए । तिम्रै नाममा, कतिको महल बन्यो, तिमीले उपचार नपाएरै मर्यौ, तिम्रा नाममा, सयौँ अस्पताल बने, तिम्रै नाममा, तिम्राहरु लुटिएका छन् ।...बाँकी