Tag: #Medicity Hospital

स्वास्थ्योपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १६ गते आइतवार

स्वास्थ्योपचारका लागि अध्यक्ष प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच (ह्वल बडी चेक अप) गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।बाँकी