म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान परिवर्तन सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणाली मै आएको परिवर्तन भएकाे बताउनुभएकाे छ । ‘‘अहिले कर्मचारी व्यवस्थापन नटुंगिएकाले केही जटिलता देखिएका छन, तर कुनै पनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ’’–अध्यक्ष प्रचण्डले भन्नुभयाे । मंगला गाउँपालिका–२ सिमलचौरकी...बाँकी