Tag: #Nahendra Khadka. #2007 Saal ko jana aandolan

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

क. नहेन्द्र खड्का २०७४ फागुन ३० गते बुधवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी