Tag: #Nepal Film Technicians’ Association

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १२ गते बिहीवार

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा

काठमाडौं, १२ पुस । पर्दा पछाडि बसेर चलचित्र निर्माण र त्यसको सफलताको सम्पूर्ण आधार तयार गर्ने प्राविधिकहरुको छाता संगठन ‘नेपाल चलचित्र प्राविधिक संघ’ (नेफ्टा)ले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । बुधबार राति भएको निर्वाचनबाट अध्यक्ष पदमा पुष्कर लामा निर्विरोध निर्वाचित भएका छन् । प्राविधिक...बाँकी