Tag: #Prakanda

जनक्रान्ति हुँदैछ, सहिदको रगत खेर जान दिन्नौँ : प्रकाण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ८ गते शनिवार

जनक्रान्ति हुँदैछ, सहिदको रगत खेर जान दिन्नौँ : प्रकाण्ड

विप्लव माअोवादीका नामले परिचित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्डले अब देशमा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको बताएका छन् । पार्टीका महासचिव सहित थुप्रै नेताहरू भूमिगत रहेको नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विशाल जनसभामा प्रमुख अतिथि रहेका नेता प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले...बाँकी